शुक्रबार, भदौ १९, २०८३

मिडिया नेपालको राष्ट्रिय भेला बुटवलमा

मिडिया नेपालको राष्ट्रिय भेला बुटवलमा हुने भएको छ। 
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं - मिडिया नेपालको राष्ट्रिय भेला बुटवलमा हुने भएको छ। 

अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा काठमाडौंमा भएको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ र २२ गते लुम्बिनी प्रदेशको बुटवलमा भेला गर्ने निर्णय गरेको हो। 

भेलाका लागि मिडिया नेपालका उपाध्यक्ष श्रीधर सुवेदीको संयोजकत्वमा राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरिएको छ। समिति सदस्यमा उपाध्यक्ष सूर्य बास्तोला र केन्द्रीय सदस्य पुरु दाहाल छन्। 

यस्तै बैठकले आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति र महाधिवेशन समन्वय समिति पनि गठन गरेको छ। 

प्रकाशित: Feb 12, 2021| 11:27 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।