शुक्रबार, भदौ १९, २०८३

पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप २२७ जना संक्रमणमुक्त भएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ।

बिहीबार देशभर सक्रिय संक्रमितको संख्या २ हजार २७७ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएसँगै देशभर मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ।
 

प्रकाशित: Feb 04, 2021| 11:38 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।