शुक्रबार, भदौ १९, २०८३

१७१ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा देशभरबाट थप २५९ जना संक्रमणमुक्त भएका छन्। 
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा देशभरबाट थप २५९ जना संक्रमणमुक्त भएका छन्। 

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४०० छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ।  
 

प्रकाशित: Feb 02, 2021| 10:31 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।