आइतबार, भदौ २१, २०८३

कांग्रेसका भ्रातृ संस्थाको म्याद ६ महिना थपियो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संस्थाहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संस्थाहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ।

आज मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि आजै बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी रुपमा तीनदिने आन्दोलन घोषणा गरेको थियो। बैठकले माघ १९ गते देभभर भ्रातृ संस्थाले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

यस्तै २४ गते शुभेच्छुक संस्थाले र ३० गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रकाशित: Jan 26, 2021| 10:51 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।