सोमबार, चैत २, २०८२

महिला लिगमा नेपाल पुलिस र वालिङको बराबरी

राष्ट्रिय महिला लिग अन्तर्गत आज (मंगलबार) सन्पन्न खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकासँग बराबरी खेलेको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– राष्ट्रिय महिला लिग अन्तर्गत आज (मंगलबार) सन्पन्न खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकासँग बराबरी खेलेको छ।

National life

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले वालिङसँग १–१ गोलको बराबरी खेलेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुवै टिमले दोश्रो हाफमा गोल गरेका थिए। एक गोलले पछि परेको अवस्थामा पुलिसका लागि रेखा पौडेलले गोल गर्दै वालिङको अग्रतालाई भंग गरिन्।

त्यसअघि वालिङकी क्यामरुनी खेलाडी मेथू एलुडे रुथले गोल गर्दै नगर टिमलाई अग्रता दिलाएकी थिइन्।

प्रकाशित: Jan 26, 2021| 09:09 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।