शनिबार, असार २७, २०८३

महिला लिगमा हेबिवेट टिमको भिडन्त

जारी राष्ट्रिय महिला लिगअन्तर्गत आजको खेलमा उपाधि दाबेदार विभागीय डर्बी प्रतिस्पर्धा गर्दैछन्।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौैं – जारी राष्ट्रिय महिला लिगअन्तर्गत आजको खेलमा उपाधि दाबेदार विभागीय डर्बी प्रतिस्पर्धा गर्दैछन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने खेलमा सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धामा हुनेछन्।

पछिल्लो खेलमा नेपाल आर्मी क्लबले बिमलाको ह्याट्रिक सहयोगमा ७-० गोलको जित निकालेको थियो।

यता सशस्त्र प्रहरीको एपीएफले पनि विराटनगरविरुद्ध ७-० गोलकै जित निकालेको थियो। सशस्त्र प्रहरीकी सावित्राले जारी लिगका दुवै खेलमा ह्याट्रिक गरिसकेकी छन्।

यससँगै एपीएफले दुई जितका साथ ६ अंक बनाएको छ। यता आर्मी एक खेल बराबरी खेलेको छ भने अर्को खेलमा जित निकालेको छ।

प्रकाशित: Jan 26, 2021| 02:54 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।