आइतबार, भदौ २१, २०८३

कांग्रेस उपसभापति निधि जनकपुर आउँदै

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि आज गृहनगर जनकपुर आउँदैछन्। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

जनकपुर। नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि आज गृहनगर जनकपुर आउँदैछन्। 

कोरोना महामारी सुरु भएपछि गृहनगर आउन नसकेका उपसभापति निधि लगभग १० महिनापछि जनकपुर आउन लागेका हुन्। 

सडक मार्ग भएर आउन लागेका कांग्रेस उपसभापति निधिलाई महोत्तरीको बर्दिवासमा कांग्रेस नेताकार्यकर्ताहरूले स्वागत गर्नेछन्।

जनकपुरमा उनले सहिद सत्यनारायण पाठकको शालिक अनावरण गर्ने कार्यक्रम छ। 

विद्यार्थी राजनीतिमा सक्रिय सहिद पाठकको २०४६ सालको जनआन्दोलनका क्रममा गोली लागेर मृत्यु भएको थियो। 

प्रकाशित: Jan 10, 2021| 02:39 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।