आइतबार, साउन १०, २०८३

कोरोना भाइरसबाट विश्वभर एकै दिन सात लाख ८० हजार संक्रमित

महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले आज पनि विश्व त्रासमै छ। त्यस माथि रुप परिवर्तन गरेर नयाँ भाइरसको त्रास थपिएको छ। 
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले आज पनि विश्व त्रासमै छ। त्यस माथि रुप परिवर्तन गरेर नयाँ भाइरसको त्रास थपिएको छ। 


गएको २४ घण्टामा  विश्वमा कोरोनाबाट सात लाख ७९ हजार १९६  मानिस संक्रमित भएका छन। यस अवधिमा  १४ हजार १०१ जनाले ज्यान गुमाएका छन्।  

आजसम्म विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ९२ लाख ९० हजारभन्दा बढी पुगेको छ भने यस महामारीबाट ज्यान गुमाउनेको संख्या  १९ लाख २० हजार २२१ नाघेको।  

थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६३ हजारभन्दा बढी छन्। २४ घन्टामा अमेरिकामा  कोरोना भाइरसबाट तीन हजार ४१३ जनाले ज्यान गुमाएका छन्।  

प्रकाशित: Jan 09, 2021| 00:52 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।