बिहीबार, वैशाख ३१, २०८३

लवेशको गीत ‘फर्स्ट लभ’

लवेश क्षेत्रीको शब्द संकलन रहेको गीत ‘फर्स्ट लभ’ सार्वजनिक भएको छ। 
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं। लवेश क्षेत्रीको शब्द संकलन रहेको गीत ‘फर्स्ट लभ’ सार्वजनिक भएको छ। 

National life

एसके मिडियाबाट सार्वजनिक गरिएकाे गीतमा लवेश, सञ्जु र किरण क्षेत्रीको स्वर छ। 

गीतको म्युजिक भिडियोमा इश्वर रिजाल, नितिशा विष्ट, सञ्जु क्षेत्री र महेश गिरीको अभिनय छ।

भिडियोको निर्देशन इश्वर रिजालले गरेका हुन् भने सम्पादन कुन्दन चन्दले गरेका हुन्। 

गीतमा पहिलो प्रेमसँग छुट्नु पर्दाको पीडा देखाउन खोजिएको छ। 

 

प्रकाशित: Jan 05, 2021| 05:45 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्