बिहीबार, फागुन २८, २०८२

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई अनुमति

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई अनुमति दिइएको छ। बाँकी तीन वटा खोप अनुमति पाउने चरणमा रहेको त्यहाँका केन्द्रीय मन्त्री प्रकाश जावडेकरले बताएका छन्।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

एजेन्सी- भारतमा कोरोनाविरुद्धका दुई खोपलाई अनुमति दिइएको छ। बाँकी तीन वटा खोप अनुमति पाउने चरणमा रहेको त्यहाँका केन्द्रीय मन्त्री प्रकाश जावडेकरले बताएका छन्।

National life

एजेन्सीहरुका अनुसार एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीद्वारा उत्पादित कोभिशिल्ड खोपले पहिलो पटक भारतमा अनुमति पाएका छन्।

जावडेकरले भारतमा अरु कम्तीमा ३ वटा खोप अनुमतिको लाइनमा रहेको बताएका छन्।

उनले भने, ‘भारत सायद एक्लो देश हो जहाँ चारवटा खोप तयार भइरहेका छन्, जसमध्ये एउटाले अनुमति पाइसकेको छ र अन्य अनुमति पाउने चरणमा छन्।

भारतमा विभिन्न देशका खोपहरुको उत्पादन भइरहेको छ। ती खोपहरु पुणेमा रहेको सीरम इन्स्टिच्युट अफ इन्डियाले गरिरहेको छ।

Laxmi sunrise bank
kumari

अमेरिकापछि भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। 

प्रकाशित: Jan 02, 2021| 12:23 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।