बुधबार, असोज २१, २०८३

आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक 

‘आइएमई पे’ ले  रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर ल्याएको छ। 
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– ‘आइएमई पे’ ले  रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर ल्याएको छ। 

कम्पनीले सन् २०२१ को उपलक्ष्यमा आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा क्यास ब्याक अफर ल्याएको हो। 

क्यास ब्याक आईएमई पे वालेट आईडीको रुपमा दर्ता भएको मोबाइलमा मात्र लागू हुने छ। 

करिब ३५ हजार एजेन्ट आउटलेट भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो। 
 

प्रकाशित: Jan 01, 2021| 06:38 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्