बुधबार, भदौ १७, २०८३

मानुङकोटमा युवकको शव भेटियाे

तनहुँको व्यास ५ मानुङकोटमा एक व्यक्ति मृत फेला परेका छन्।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

पोखरा– तनहुँको व्यास ५ मानुङकोटमा एक व्यक्ति मृत फेला परेका छन्। पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बनेको मानुङकोटमा बुधबार युवकको शव भेटिएको हो।

शुक्लागण्डकी ७ खैरेनीटारका ३५ वर्षीय सागर थापा मानुङकोटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए। 

‘हामीलाई बिहान ११ बजे बिहान जानकारी आएपछि अनुसन्धानमा गयौं, सागरको समूहले मानुङकोटमा रात बिताएको बुझिएको छ,’ तिमिल्सिनाले भने। घटनाबारे थप अनुुसन्धान भइरहेको तनहँु प्रहरीले जनाएको छ। 
 

प्रकाशित: Nov 18, 2020| 12:18 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।