आइतबार, वैशाख २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस महाधिवेशन : पर्वतको फलेवासमा हुन सकेन सहमति, भोलि मतदान

कांग्रेस महाधिवेशन : पर्वतको फलेवासमा हुन सकेन सहमति, भोलि मतदान

नगर सभापति पदमा चार जनाले उम्मेदवारी दिएका छन्।
 |  शनिबार, असोज ९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

vianetvianet
triton college
National life insurance

पोखरा- नेपाली कांग्रेसले पर्वतको फलेवास नगर कार्यसमिति निर्विरोध बनाउन असफल भएको छ। निर्वाचनको दिन उम्मेदवारहरुबीच सहमति जुटाउने सहमति भए पनि नेताहरु असफल भएका हुन्। नगर सभापति पदमा चार जनाले उम्मेदवारी दिएका छन्। 

नगर सभापति पदमा थमनबहादुर थापा, हिरामणि सापकोटा, ख्याम बहादुर क्षेत्री, बसन्त श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै सचिवमा पनि चार जनाले उम्मेदवारी दर्ता गरेका छन्। सचिव पदमा धन बहादुर थापा, चित्रप्रसाद पाध्या, एसडी कुँवर र तेजबहादुर पाठकले उम्मेदवारी दर्ता गरेका हुन्। 

पालिका अधिवेशनकै दिन सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिए पनि कुनै पनि उम्मेदवारले आफ्नो अडान नछोडेकाले आइतबार निर्वाचन गर्ने सहमति भएको नगरपालिका वडा नम्बर ३ का सभापति अर्जुनबहादुर कार्कीले जानकारी दिए।

प्रकाशित: Sep 25, 2021| 17:37 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।