बुधबार, चैत ४, २०८२

ला लिगामा बार्सिलोना र सेभियाको बराबरी

काठमाडौं– स्पेनिस ला लिगामा हेविवेट टिम बार्सिलोनाले सेभियासँग अंक बाँडेको छ। आइतबार राति घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– स्पेनिस ला लिगामा हेविवेट टिम बार्सिलोनाले सेभियासँग अंक बाँडेको छ। आइतबार राति घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

National life

बरबरीका लागि सेभियाका लुक डि जोङ र बार्सिलोनाका फिलिप काउटिन्होले गोल गरे। खेलको आठौं मिनेटमै सेभियाका डि जोङले गोल गर्दै अग्रता दिलाएका थिए।
सेभियाले सुरुवाती अग्रता बनाए पनि धेरै समय भने टिक्न सकेन। १० औं मिनेटमा ब्रजिलियन मिडफिल्डर फिलिप काउटिन्होले गोल गर्दै खेललाई बरबरीमा ल्याइहाले।

४३ औं मिनेटमा मेस्सीलले प्रहार गरेको बलले पोस्टबाहिरको गति लिएपछि बार्सिलोनाको अघि बढ्ने चहाना अधुरै रह्यो। पहिलो हाफको बाराबरीसँगै निर्धारित समय सकिँदा दुवै टिमले अंक बाँडे।

अंकतालिकामा बार्सिलोना ७ अंकका साथ पाँचौ स्थानमा छ भने सेभिया समान ७ अंकका साथ छैटौं स्थानमा छ। हेड टू हेडका आधारमा सेभिया पछि परेको हो।

ला लिगामा आज कुनै खेल छैनन। अबका अक्टोबर ब्रेकपछि १८ तारिकबाट पुनः सुरु हुनेछ। कोरोना महामारी कारण अक्टोबर ब्रेक छोटो बनाइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 05, 2020| 02:07 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।