शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा टुंगो लगाउने नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको हो।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा टुंगो लगाउने नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको हो।

पार्टी कार्यालय सचिव श्रीराम ढकालले बिहान ११ बजे पार्टीको स्थायी कमिटीको बैठक बस्न लागेको जानकारी दिए। असार २९ गते प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि माओवादी केन्द्रबाट दुईजना मन्त्रीले मात्रै सपथ लिएका थिए। त्यसयता मन्त्री परिषद् विस्तार हुन सकेको छैन। 

दलहरूले मन्त्रीहरूको नाम टुंगो लगाउन नसकेका कारण मन्त्री परिषद् विस्तार हुन सकेको छैन।

प्रकाशित: Aug 01, 2021| 10:40 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...