सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • म्यानचेस्टर युनाइटेडलाई हराउँदै वेस्ट हाम ईएफएल कपको अर्को चरणमा

म्यानचेस्टर युनाइटेडलाई हराउँदै वेस्ट हाम ईएफएल कपको अर्को चरणमा

म्यानचेस्टर युनाइटेड ईएफएल काराबाओ कपको तेस्रो चरणबाटै बाहिरिएको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं- म्यानचेस्टर युनाइटेड ईएफएल काराबाओ कपको तेस्रो चरणबाटै बाहिरिएको छ।

National life

बुधबार राति सम्पन्न खेलमा उसले वेस्ट हामसँग १–० गोलको हार बेहोर्दै युनाइटेड कपबाट बाहिरिएको हो।

यता साँघुरो जितसँगै वेस्ट हाम चौथो चरणमा पुगेको छ। यसअघि गएको आइतबार भएको खेलमा युनाइटेडले वेस्ट हामलाई हराएको थियो।

जितका लागि म्यानुएल लान्जीनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनले १२ महिनापछि टिमका लागि गोल गरेका थिए।

प्रकाशित: Sep 23, 2021| 07:37 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।