सोमबार, असार २२, २०८३

ईपीएलका सबै फ्रेन्चाइज टिमका खेलाडी सार्वजनिक

आशन्न एभरेस्ट प्रिमिय लिग (ईपीएल)ले सबै टिमका खेलाडी सार्वजनिक गरेको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं– आशन्न एभरेस्ट प्रिमिय लिग (ईपीएल)ले सबै टिमका खेलाडी सार्वजनिक गरेको छ। यही असोज ९ गतेबाट २२ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने खेलमा सम्मिलित खेलाडी सार्वजनिक मंगलबार गरिएको हो।

प्रतियोगितामा ६ टिम सहभागी हुनेछन्। सहभागी बन्ने टिममा भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारियर्स, काठमाडौं किंग्स इलेवेन र ललितपुर प्याट्रिओट्स छन्।

कुन टिममा को ?

भैरहवा ग्लाडिएटर्स

शरद भेषावकर, आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर साह, दिपेश श्रेष्ठ, हिमान्सु दत्त, विकास ऐरी, दुर्गेश गुप्ता, तुल बहादुर थापा, मौसम ढकाल, तामिम इक्वाल खान, उपुल थरंगा, धम्मिका प्रसाद र श्रविन कुमार

चितवन टाइगर्स

सोमपाल कामी, दिलिप सुनार, देव खनाल, हसिम अन्सारी, आदिल खान, खड्क बोहरा, राजेश पुलामी, गौतम केसी, भीम सार्की, इशान पाण्डे, कमल ऐरी, शाहब आलम, सागर ढकाल, मोहम्मद शाहजद मोहम्मदी, करिम जन्नत, सिक्कयग प्रसन्न र विरन्दिप सिंह

पोखरा राइनोज

विनोद भण्डारी, सुनिल धमला, रित गौतम, विनिप रावल, लोकेश बहादुर बम, रविन्दर साही, विवेक कुमार यादव, सुशन भारी, किशोर महतो, विक्रम शोब, नन्दन यादव, देव साह, अर्जुन कुमाल, विपिन कार्की, साहन अर्चिघी, रिकार्ड लेवी, अस्लिया गुणरत्ने र केसरिक विलियम्स

विराटनगर वारियर्स

करण केसी, आसिफ शेख, अनिल कुमार साह, सन्दिप रजाली, सौरव खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिस जिसी, राम नरेश गिरी, बिक्रम कुमार भुषाल, अनिल खरेल, सन्तोष यादव, रियन पठान, चन्दरपौल हेमराज, सिकन्दर राजा र दिल्सन मुनविरा

काठमाडौं किंग्स इलेवेन

सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद सम्सद शेख, दिपेन्द्र रावत, जितेन्द्र मुखिया, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, शाहिद अफ्रिदी, जनक प्रकाश, रियाल बुल र रहमानुल्लाह गरबज

ललिपुर प्याट्रिओट्स

ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रशिद खान, शंकर राना, योगेन्दर सिंह कार्की, कुशल भुर्तेल, नारायन जोशी, ललित राजवंशी, आरियाद पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज साह, हजमतुल्लाह आमरजाई, ओशादा फ्रेनन्दो, शान्दुम विककोडी र मिक्यो दोर्जी

प्रकाशित: Sep 21, 2021| 13:12 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।