बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंसहित चार जिल्लामा कोरोना संक्रमितको संख्या हजार नाघ्यो, कुन जिल्लामा कति ?

काठमाडौंसहित चार जिल्लामा कोरोना संक्रमितको संख्या हजार नाघ्यो, कुन जिल्लामा कति ?

मुलुकमा चार जिल्लामा बुधबारसम्म कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं– मुलुकमा चार जिल्लामा बुधबारसम्म कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ।

जिल्लागत रूपमा अहिलेसम्म रौतहटमा सबैभन्दा बढी एक हजार ६१७ जनामा कोरोना संक्रमण भएको छ। दोस्रोमा कैलाली छ, जहाँ एक हजार २८१ जना कोरोना संक्रमित छन्।

यस्तै पर्सामा एक हजार १८५ जनामा संक्रमण भएको भने काठमाडौंमा काठमाडौंमा एक हजार १६५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रकाशित: Aug 12, 2020| 18:20 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।