काठमाडौं– संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य क्षेत्रमा क्रियाशिल चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई विभिन्न पदकद्वारा विभुषित गरेकी छन्।
दिवसको अवसरमा विभुषित भएका मध्ये १०५ जना चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन्। जसमा सुकीर्तिमय राष्ट्रदीप विभुषणबाट एक जना चिकित्सक, सुप्रवल जनसेवा श्रीबाट २८ जना, प्रवल जनसेवा श्रीबाट ४९ जना, जनसेवा श्रीबाट २७ जना गरी कूल १०५ जनाले पाएका छन्।
पदकद्वारा विभुषित हुनेहरू
सुकीर्तिमय राष्ट्रदीप
१. डा डम्बरबहादुर खड्का, अस्पताल निर्देशक कर्णाली प्रदेश अस्पताल सुर्खेत
सुप्रवल जनसेवाश्री
१. डा. विनोद विजुक्छे, चिकित्सक ग्राण्डी अस्पताल काठमाडौं
२. डा. ज्ञानेन्द्रबहादुर मल्ल, प्राध्यापक विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
३. डा. सरोजप्रसाद ओझा, प्राध्यापक त्रिवि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
४. डा. मिलन लोप्चन, प्राध्यापक नर्सिङ क्याम्पस महाराजगञ्ज
५. डा. प्रल्हाद कार्की, प्राध्यापक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
६. डा. दिलिप शर्मा, निर्देशक चिकित्सा शिक्षा आयोग भक्तपुर
७. डा. लोचन कार्की,सह प्राध्यापक वीर अस्पताल
८. डा. निरज बम, सहप्राध्यापक त्रिवि शिक्षण अस्पताल
९. डा. प्रमेश सुन्दर श्रेष्ठ, सह प्राध्यापक
१०. डा. जेन्टल सुन्दर श्रेष्ठ, सह प्राध्यापक
११. डा. गुणराज लोहनी, प्रमुख मेडिकल सुपरीटेन्डेन्ट –एघारौं तह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
१२. डा. विकास देवकोटा प्रदेश सचिव –एघारौँ तह) स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश
१३. डा. श्रीधर आचार्य प्रमुख कल्सलटेन्ट अव्स गाईनो –एघारौं तह) लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
१४. डा. रुणा झा निर्देशक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
१५. डा. अनुप बास्तोला एघारौँ तह टेकु अस्पताल
१६. डा. चुमनलाल दास प्रमुख मेसु –एघारौँ तह) कोशी अस्पताल विराटनगर
१७. डा. हेमराज पाण्डे प्रमुख मेसु –एघारौँ तह) सेती प्रादेशिक अस्पताल
१८. डा. राजिव साह निर्देशक –एघारौँ तह) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
१९. डा. अनिल कार्की एघारौँ तह बिपी कोइराला क्यान्सर अस्पताल चितवन
२०. सह प्रा.डा. प्रज्ञा बस्नेत अस्पताल निर्देशक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ
२१. बद्रीबहादुर खड्का प्रमुख जनस्वास्थ्य प्रशासक एघारौँ तह स्वास्थ्य कार्यालय काठमाडौं
२२. डा. राजन पाण्डे प्रमुख कन्सलटेन्ट फिजिसियन –एघारौँ तह) भेरी अस्पताल बाँके
२३. डा. गणेश थापा एघारौँ तह कर्णाली प्रदेश अस्पताल सुर्खेत
२४. डा. मीनराज पाठक प्राविधिक प्रहरी नायव महानिरीक्षक नेपाल प्रहरी अस्पताल महाराजगञ्ज
२५. डा. रामकृष्ण राजभण्डारी प्राविधिक प्रहरी नायव महानिरीक्षक नेपाल प्रहरी अस्पताल महाराजगञ्ज
२६. डा. दामोदर पौडेल प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक नेपाल प्रहरी अस्पताल महाराजगञ्ज
२७. डा. गोपेशकुमार ठाकुर प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक नेपाल प्रहरी अस्पताल महाराजगञ्ज
२८. डा. रुपक महर्जन प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेपाल एपीएफ अस्पताल बलम्बु
प्रवल जनसेवा श्री
१. डा. लोकेन्द्र देव भट्ट चिकित्सक तिलोत्तमा नगरपालिका ३ रुपन्देही
२. डा. अच्युत कार्की चिकित्सक वीर अस्पताल काठमाडौँ
३. डा. शेरबहादुर पुन चिकित्सक काठमाडौँ
४. डा. दीपक भण्डारी सिभिल अस्पताल काठमाडौँ
५. डा. सुभाष घिमिरे चिकित्सक समाज डेन्टल
६. डा. निरजकुमार सिंह चिकित्सक नारायणी अस्पताल पर्सा
७. डा. अशेष ढुंगाना छातीरोग विशेषज्ञ वीर अस्पताल
८. कृष्णकुमार गिरी स्वास्थ्यसेवी तुलसीपुर उपमहानगरपालिका ७ दाङ
९. डा. लेखराज सुवेदी चिकित्सक प्युठान
१०. डा. संचितकृष्ण श्रेष्ठ चिकित्सक कामनपा २४ काठमाडौँ
११. डा. उमेशकुमार शर्मा चिकित्सक ललितपुर महानगरपािलका ३
१२. डा. प्रायश्चीत श्रेष्ठ स्वास्थ्य सेवी भिमेश्वर नपा दोलखा
१३. डा. सुरेशराज पन्त आँखा चिकत्सिक धनगढी
१४. डा. समिरकुमार अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
१५. डा. नन्दुप्रसाद पाठक फिजिसियन लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
१६. डा. रेमकुमार राई अर्थोसर्जन टिकापुर अस्पताल कैलाली
१७. डा. रविन खड्का स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत
१८. धीरजंग शाह बरिष्ठ जनस्वास्थ्य प्रशासक स्वास्थ्य कार्यालय बाँके
१९. डा. भुवन पौडेल बरिष्ठ जनस्वास्थ्य प्रशासक स्वास्थ्य कार्यालय धादिङ
२०. डा. दिपेन्द्र पाण्डे मेडिकल सुपरीटेन्डेन्ट त्रिशुली अस्पताल नुवाकोट
२१. डा. खेमराज पौडेल बालरोग विशेषज्ञ भरतपुर अस्पताल
२२. डा. कृष्णप्रसाद पौडेल मेसु भरतपुर अस्पताल
२३. तिलकप्रसाद तिवारी बरिष्ठ जनस्वास्थ्य प्रशासक स्वास्थ्य कार्यालय चितवन
२४. डा. हेमराज कोइराला निर्देशक योगी नरहरी नाथ चिकित्सालय चितवन
२५. डा. अजयकुमार मिश्र कार्डियोलोजिष्ट जानकी मेडिकल कलेज धनुषा
२६. लक्ष्मी केसी सह त्रिवि निर्देशक शिक्षण अस्पताल महाराजगञ्ज
२७. डा. अच्युत विक्रम हमाल प्राविधिक प्रहरी नायव उपरीक्षक नेपाल प्रहरी अस्पताल
२८. डा. विपिन कुमार श्रेष्ठ प्रा प्रहरी उपरीक्षक नेपाल प्रहरी अस्पताल
२९. डा. मनोरन्जन झा प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक नेपाल एपीएफ अस्पताल
३०. डा. रोस्सु थापा प्राविधिक प्रहरी उपरीक्षक नेपाल एपीएफ अस्पताल
३१. डा. सौजन्य कर्माचार्य प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक नेपाल एपीएफ अस्पताल
३२. डा. सुनिता हिराचन उपप्राडा त्रिवि शिक्षण अस्पताल
३३. डा. हेमराज पनेरु उपप्राध्यापक
३४. डा. अरुणकुमार सिंह उपप्राध्यापक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
३५. लक्ष्मी अधिकारी प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक नेपाल एपीएफ अस्पताल
३६. डा. नवराज केसी सरकारी चिकित्सक सुर्खेत प्रदेशिक अस्पताल
३७. गोकर्ण गिरी बरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया
३८. डा. विनोद दंगाल चरिकोट अस्पताल दोलखा
३९. डा. आरिफ हुसेन भीम अस्पताल रुपन्देही
४०. डा. श्रीविन्दु शर्मा प्राविधिक प्रहरी निरीक्षक नेपाल प्रहरी अस्पताल महाराजगञ्ज
४१. डा. प्रकाश बुढाथोकी चिकित्सक वीर अस्पताल
४२. डा. किशोरकुमार देव सहायक प्राध्यापक वीर अस्पताल
४३. सरिता भण्डारी अस्पताल नर्सिङ निरीक्षक भरतपुर अस्पताल
४४. सीमा शर्मा नर्सिङ अधिकृत सेती प्रादेशिक अस्पताल धनगढी
४५. कटकबहादुर महत जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय कालिकोट
४६. बीरराज सिंह सिअहेव बारकोट आधारभूत सरसफाई कार्यालय जाजरकोट
४७. एक नारायण लम्साल खोप अधिकृत स्वास्थ्य कार्यालय म्याग्दी
४८. गौरीशंकर देव जनस्वास्थ्य अधिकृत कल्याणपुर नगरपालिका सिराहा
४९. सुमनप्रसाद तिवारी स्वास्थ्य प्रमुख स्वास्थ्य कार्यालय ओखलढुगा
जनसेवाश्री
१. थनप्रसाद पौडेल स्वास्थ्यकर्मी
२. सुनिता सहकरी स्वास्थ्यकर्मी कालिकोट
३. डा. पुष्पराज रिजाल जनस्वास्थ्य निरीक्षक संघीय संसद सचिवालय
४. सर्मिला श्रेष्ठ अनमी कान्ति बाल अस्पताल
५. महेशकुमार कक्षपति सीअहेव प्यूठान अस्पताल
६. जयराज भट्ट जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय दार्चुला
७. सरिता बोहोरा सिअनमी स्वास्थ्य कार्यालय हुम्ला
८. प्रशन्न मिश्र बरिष्ठ ल्याव टेक्निसियन भेरी अस्पताल बाँके
९. रामपुकार यादव सीअहेव खानीखोला गाउँपालिका काभ्रे
१०. सर्मिला कुमारी शर्मा सीअहेव कारागार कार्यालय डिल्लीबजार
११. अनिताकुमारी जैसवाल सीअनमी कलैया अस्पताल बारा
१२. टेकनाथ अर्याल अधिकृत छैटौँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङ
१३. विमल बराजल स्वास्थ्य कार्यालय इलाम
१४. ओमप्रसाद उपाध्याय खोप सुपरभाइजर स्वास्थ्य सेवा विभाग
१५. विना न्यौपाने नर्सिङ अधिकृत
१६. बसन्त कुमार श्रेष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य सेवा विभाग
१७. सरला केसी नर्सिङ अधिकृत
१८. तिमिला श्रेष्ठ नर्सिङ उप नियन्त्रक
१९. बसन्ती थापा नर्सिङ उप नियन्त्रक
२०. सम्झना प्रजापति नर्सिङ अधिकृत
२१. लक्ष्मीराज उपाध्याय सीअहेव
२२. दिलकुमारी बुढा, स्टाफ नर्स स्वास्थ्य कार्यालय डोल्पा
२३. मिना पुन गुरुङ, नर्सिङ सुपरभाइजर
२४. शान्ता भण्डारी ,ल्याव टेक्निसियन काकडभित्ता हेल्थ डेस्क
२५. प्रतिभा कोइराला, अनमी, स्वास्थ्य विमा बोर्ड सुर्खेत
२६. बमबहादुर गुरुङ, एम्बुलेन्स चालक
२७. विलबहादुर नकर्मी, एम्बुलेन्स चालक
२८. अन्जु बस्नेत, स्वास्थ्य विभाग