मंगलबार, असार २३, २०८३

नेपाल र फिलिपिन्सबीचको खेल सुरु

एएफसी एसियन कप छनोट अन्तर्गत क्वालिफयार राउन्डमा नेपाल र फिलिपिन्सको खेल सुरु भएको छ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

काठमाडौं- एएफसी एसियन कप छनोट अन्तर्गत क्वालिफयार राउन्डमा नेपाल र फिलिपिन्सको खेल सुरु भएको छ। उज्वेकिस्तानको तास्केन्दमा नेपाल र फिलिपिन्सले समूह चरणको पहिलो खेल सुरु गरेका हुन्।

समूह एफ अन्तर्गत नेपाल, फिलिपिन्स र हङकङ छन्। जसमध्ये पहिलो खेलमा नेपाल र हङकङ भिड्दैछन्। क्वालिफायर राउन्डको समूह विजेताले अर्को वर्ष भारतमा हुने एएफसी एसियन महिला कप फुटबल खेल्ने पाउनेछ।

प्रकाशित: Sep 18, 2021| 15:54 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।