बिहीबार, चैत ५, २०८२

फिफा विश्वकप २०२२ को खेलतालिका सार्वजनिक

सन् २०२२ मा कतारमा हुने पिफा विश्वकप फुटबलको खेलतालिका बुधबार सार्वजनिक गरिएको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

सन् २०२२ मा कतारमा हुने पिफा विश्वकप फुटबलको खेलतालिका बुधबार सार्वजनिक गरिएको छ। विश्वकप २०२२ नोभेम्बर २१ देखि सुरु हुनेछ।

National life

उद्घाटन खेल २१ नोभेम्बरमा कतारको समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।

फिफाले समूह चरणसहित फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो।

समूह चरणमा एकै दिन चार वटासम्म खेल हुनेछ।  फाइनल खेल १८ डिसेम्बरमा नेपाली समयअनुसार राति पौने ९ बजे लुसेल रंगशालामा हुनेछ।

समूह चरणका खेल नेपाली समयअनुसार अपराह्न ४ बजेदेखि हुनेछन्। भने अन्तिम खेल राति पौने १ बजे हुनेछन्।
नेपाली समयभन्दा कतारी समय तीन घण्टा ढिलो छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 15, 2020| 19:49 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।