बिहीबार, चैत ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलकूद ऐन लागू भएपछि खेल संघका पदाधिकारीको धमाधम राजीनामा, ३३ जनाले छाडे ५६ पद

खेलकूद ऐन लागू भएपछि खेल संघका पदाधिकारीको धमाधम राजीनामा, ३३ जनाले छाडे ५६ पद

राष्ट्रिय खेलकुद ऐन २०७७ लागू भएसँगै विभिन्न खेल संघका पदाधिकारीले राजीनामा दिने क्रम सुरु भएको छ। सोमबारसम्म ३३ जनाले ५६ खेल संघका ५६ पदबाट राजीनामा दिएका छन्।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं– राष्ट्रिय खेलकुद ऐन २०७७ लागू भएसँगै विभिन्न खेल संघका पदाधिकारीले राजीनामा दिने क्रम सुरु भएको छ। सोमबारसम्म ३३ जनाले ५६ खेल संघका ५६ पदबाट राजीनामा दिएका छन्।

National life

असार ११ गते प्रमाणीकरण भएको उक्त ऐन १८ गतेदेखि कार्यान्वयनमा आएको हो।

ऐनको दफा २२ को उपदफा २ (ख)मा एकै व्यक्ति दुई वा सोभन्दा धेरै संघमा आबद्ध हुन नपाउने उल्लेख छ। यस्तै, सोही दफाको उपदफा ४ (घ) मा परिषद्को कर्मचारी वा प्रशिक्षक कुनै संघमा आवद्ध हुन नपाउने प्रावधान छ। मुख्यतः यी दुई प्रावधानका कारण खेल संघमा राजीनामाको संख्या ह्वात्तै बढेको हो।

अहिले केही मानिस ५ भन्दा धेरै खेल संघमा आबद्ध भएको पनि देखिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 14, 2020| 13:47 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।