मंगलबार, भदौ ९, २०८३

नेकपा स्थायी कमिटी बैठक सुरु

सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं– सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। 

बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचार भइरहेका प्रयास, सरकारको कामको समग्र समीक्षा र पार्टी कामको समीक्षा र सांगठनिक एकताका विषयमा सदस्यहरूले धारणा राख्नेछन्।

यस्तै एमसीसी सम्झौता, नागरिकता विधेयक, रुकुम घटना, संघीय संसदका सदस्यहरूको भत्ताका विषयमा पनि बैठकको एजेन्डा छ।

१० गतेदेखि जारी बैठकमा पहिलो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गरेका थिए। यस्तै दोस्रो र तेस्रो दिन नेपाल–भारत सीमा विवादका विषयमा आआफ्नो धारणा राखेका थिए।

प्रकाशित: Jun 30, 2020| 12:24 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।