मंगलबार, भदौ ९, २०८३

गण्डकी प्रदेशमा ५३ संक्रमित थपिए, कुन जिल्लामा कति ?

गण्डकी प्रदेशका विभिन्न जिल्लामा सोमबार साँझ ५३ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- गण्डकी प्रदेशका विभिन्न जिल्लामा सोमबार साँझ ५३ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा स्याङ्जाका १०, तनहुँका १० तथा बागलुङका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्य

स्तै पर्वतका १३ र गोरखाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या ९४९ पुगेको छ।

त्यहाँ हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २१४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

No photo description available.

प्रकाशित: Jun 29, 2020| 19:36 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।