मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामाजिक सुरक्षा भत्ता लिन साउनभित्रै नाम नवीकरण गरिसक्नुपर्ने

सामाजिक सुरक्षा भत्ता लिन साउनभित्रै नाम नवीकरण गरिसक्नुपर्ने

गृह मन्त्रालयले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम साउन मसान्तभित्रै नवीकरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- गृह मन्त्रालयले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम साउन मसान्तभित्रै नवीकरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ।

मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा नियमावली २०७६ लागू भइसकेकाले सोहीअनुरुप लाभग्राहीको नाम साउन मसान्तभित्र नवीकरण गर्न साेमबार परिपत्र गरेको हो।

यसअघि भत्ता प्राप्त गर्ने लाभग्राहीले साउनदेखि पुस मसान्तभित्र नवीकरण गर्न पाइन्थ्यो।

अब सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले साउनभित्रै नाम नवीकरण गर्नुपर्ने भएको छ।

 

प्रकाशित: Jun 29, 2020| 18:45 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।