मंगलबार, भदौ ९, २०८३

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

मन्त्रिरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

मन्त्रिरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

अहिले साँझ ६ बजेदेखि बसेको बैैठकमा कोरोना नियन्त्रण तथा रोकथाम, सलह नियन्त्रण, अख्तियारसम्बन्धी विधेयक तथा नियमित सरकारी कामका बारेमा बैठकमा छलफल तथा निर्णय हुने बताइएको छ।

प्रकाशित: Jun 29, 2020| 18:25 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।