शनिबार, चैत ७, २०८२

टेनिस स्टार जोकोविचलाई कोरोना संक्रमण

एजेन्सी– सर्वियाका टेनिस स्टार नोभाक जोकोविच र उनकी श्रीमती जेलेनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

एजेन्सी– सर्वियाका टेनिस स्टार नोभाक जोकोविच र उनकी श्रीमती जेलेनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

National life

टेनिस खेल्नका लागि दुई हप्ताअघि एड्रिया गएर फर्किएपछि जाँच गर्दा उनलाई कोरोना पुष्टि भएको हो।

प्रतियोगिता सर्वियाको बेल्ग्रादा र क्रोएसियाको जदरमा भएको थियो। तर ग्रिगर दिमित्रिभलाई कोरोना संक्रमण देखिएपछि फाइनल खेल भने रद्द गरिएको छ। प्रतियोगितामा सहभागी क्रोएसियाका बोर्ना कोरिक र बुल्गेरियाका भिक्टर ट्रइकीलाई पनि कोरोना पुष्टि भइसकेको छ।

प्रतियोगिताबाट बेल्ग्रादा फर्किसकेपछि टेस्ट गर्दा उनलाई पनि कोरोना संक्रमण देखियो। तर छोरा स्टेफन र छोरी टारालाई भने संक्रमण देखिएको छैन।

जोकोविचले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बेल्ग्रादा पुग्नेबित्तिकै हामी कोरोना टेस्टका लागि गयौँ। मेरो र जेलेनाको रिजल्ट पोजेटिभ आयो। हाम्रो सन्तानको भने नेगेटिभ आएको छ।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 23, 2020| 18:51 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।