शनिबार, चैत ७, २०८२

कोरोनाको मजाक उडाएपछि टोटनहमका मिडफिल्डर डेले प्रतिबन्धमा

इंग्लिस क्लब टोटनहमका मिडफिल्डर डेले अलीलाई फुटबल एसोसिएसनले एक खेलमा प्रतिबन्ध लगाएको छ। उनले सामाजिक सञ्जालमा कोराना भाइरसबारे पोस्ट गरेका कारण उनलाई प्रतिबन्ध लगाइएको हो।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

National life
Laxmi sunrise bank
kumari

इंग्लिस क्लब टोटनहमका मिडफिल्डर डेले अलीलाई फुटबल एसोसिएसनले एक खेलमा प्रतिबन्ध लगाएको छ। उनले सामाजिक सञ्जालमा कोराना भाइरसबारे पोस्ट गरेका कारण उनलाई प्रतिबन्ध लगाइएको हो।

इंग्ल्यान्डका २४ वर्षे खेलाडी अलीलाई ५० हजार पाउन्ड जरिवानासहित एक शैक्षिक कोर्ष गर्न पनि आदेश दिइएको छ।

उनले फेब्रुअरीमा सामाजिक सञ्जाल स्न्यापच्याटमा महामारीबारे हाँसो उडाउँदै एक एसियाली मान्छेप्रति ठट्टा गरेको भिडियो पोस्ट गरेका थिए।

प्रकाशित: Jun 11, 2020| 18:28 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।