आइतबार, भदौ ७, २०८३

सबै स्थानीय तहमा महिला सशक्तीकरण केन्द्र

सबै स्थानीय तहमा महिला सशक्तीकरण केन्द्र स्थापना गर्ने भएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- सबै स्थानीय तहमा महिला सशक्तीकरण केन्द्र स्थापना गर्ने भएको छ।

यस्तै दुर्गम क्षेत्रमा प्रसूति रोगले पीडित महिलाको हवाई उद्धारलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। महिला हिंसाको जोखिम न्यूनीकरण गर्न र ओसारपोसर विरुद्ध जनचेतामूलक कार्यक्रम गरिनेछ।

यसका लागि प्रदेश र स्थानीय तहमा सामाजिक रुपान्तरण कार्यक्रम सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: May 15, 2020| 18:32 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।