आइतबार, भदौ ७, २०८३

युरोपमा थामिएन मृत्युको शृंखला

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर नै बढ्दो क्रममा छ। संक्रमण र मृत्यु दुवैमा अमेरिका र युरोप अगाडि देखिएका छन्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर नै बढ्दो क्रममा छ। संक्रमण र मृत्यु दुवैमा अमेरिका र युरोप अगाडि देखिएका छन्।

हिजो (बुधबार) फ्रान्समा ८३ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २० हजार ७४ पुगेको छ। अझै २ हजार ४२८ जना आईसीयूमा रहेको बताइएको छ।

स्पेनमा हिजो १८४ जनाको मृत्यु भएको छ र मृतकको संख्या २७ हजार १०४ पुगेको छ।

इटालीमा २४ घण्टामै १९५ जनाको मृत्यु भएको छ भने मृतकको संख्या ३१ हजार १०६ पुगेको छ।

बेलायतमा कोरोनाबाट मर्नेको संख्या ३३ हजार नाघेको छ। २४ घण्टामा नै त्यहाँ ४९४ जनाको मृत्यु भएको छ।

बीबीसी

प्रकाशित: May 14, 2020| 06:20 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।