आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरसबाट थप २४ जना संक्रमित, कुल संख्या २४३ पुग्यो

कोरोना भाइरसबाट थप २४ जना संक्रमित, कुल संख्या २४३ पुग्यो

नेपालमा बुधबार साँझ थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं- नेपालमा बुधबार साँझ थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ११ जना र नवलपरासीमा १ जना गरी २४ नयाँ संक्रमित थपिएका हुन्।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १८ पुरुष र ६ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। याेसमेत नेपालमा काेराेना भाइरसबाट संक्रमितकाे संख्या २४३ पुगेकाे छ।

प्रकाशित: May 13, 2020| 20:10 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।