आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लिपुलेकबारे छलफल गर्न साढे ४ बजे बालुवाटारमा सर्वदलीय बैठक

लिपुलेकबारे छलफल गर्न साढे ४ बजे बालुवाटारमा सर्वदलीय बैठक

भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न साढे चार बजेका लागि सर्वदलीय बैठक डाकेका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं- भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न साढे चार बजेका लागि सर्वदलीय बैठक डाकेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई आमन्त्रण गरिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ।
भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी सडक बनाएपछि सर्वत्र विरोध भइरहेको छ। बैठकमा लिपुलेक अतिक्रमण र कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि भइरहेका प्रयासबारे छलफल हुने स्रोतले बतायो।
प्रकाशित: May 13, 2020| 14:47 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।