बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सनसिटीमा र्‍यापिड टेस्ट गर्दा २९६ जनाको नेगेटिभ रिपाेर्ट

सनसिटीमा र्‍यापिड टेस्ट गर्दा २९६ जनाको नेगेटिभ रिपाेर्ट

 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं- पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बुधबार र्‍यापिड टेस्ट गरिएका २ सय ९६ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

अपार्टमेन्टमा बस्दै आएका मनोज सिंहका अनुसार बुधबार ब्लक एमा बसोबास गर्ने र्‍यापिड टेस्ट गरिएको थियो। अपार्टमेन्टमा करिब १४ सय मानिस बसोबास गर्दै आएका छन्।

अपार्टमेन्टमा रहेका एकै परिवारका दुई जनालाई कोरोनाको संक्रमण भएपछि त्यहाँ रहेका सबैको परीक्षण गरिएको हो।

प्रकाशित: Apr 15, 2020| 15:38 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।