काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि आफ्नो परिवारका सदस्यको मृत्यु संस्कारमा जानेवाहेक अन्य सवारीलाई पास नदिने भएको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै लकडाउन नै प्रभावित हुने गरी सवारी पासको माग अत्याधिक बढेकाले अन्य सवारीलाई पास उपलब्ध नगराइने जनाएको छ।