बिहीबार, भदौ ४, २०८३

जुम्लामा ६ जनाको रिपोर्ट नेगेटिभ

६ जनाको स्वाब परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २३ चैतमा प्रदेश अस्पताल सुर्खेत पठाएको थियो।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

जुम्ला– जुम्लामा कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका छ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

६ जनाको स्वाब परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २३ चैतमा प्रदेश अस्पताल सुर्खेत पठाएको थियो।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. मङ्गल रावलका अनुसार भारत र तेस्रो मुलुकबाट जुम्ला आएका थप ३२४ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ। रासस

प्रकाशित: Apr 08, 2020| 10:28 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।