बिहीबार, भदौ ४, २०८३

खरिपाटी क्वारेन्टाइनमा रहेका सबैलाई घर पठाइने

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनालाई आज घर पठाइने भएको छ। कोरोना प्रभावित देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

भक्तपुर - भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनालाई आज घर पठाइने भएको छ। कोरोना प्रभावित देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो।

हिजो(आइतबार) उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाकारी दिए। रिपोर्ट नेगेटिभ आइसकेकोले अब घर पठाउन सकिने इपिडिमियोलोजीका निर्देशक डा. बासुदेव पाण्डेले जनाकारी दिए।

प्रकाशित: Apr 06, 2020| 15:02 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।