बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाबाट स्पेनमा राजकुमारीको मृत्यु, बेलायतमा महारानी र राजकुमार संक्रमित

कोरोनाबाट स्पेनमा राजकुमारीको मृत्यु, बेलायतमा महारानी र राजकुमार संक्रमित

स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ हजार पुगिसकेको छ ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

कोरोना भाइरसबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ। ८६ वर्षीया टेरेसा स्पेनको बोउरबोन राजकीय परिवारकी सदस्य हुन्। अन्तर्राष्टिय सञ्चारमाध्यमहरुका अनुसार मृतक युवराज्ञीका कुनै सन्तान छैनन्। उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन्।

स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ हजार पुगिसकेको छ ।

उता, बेलायती महारानी एलिजाबेथ र राजकुमार चार्ल्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रकाशित: Mar 29, 2020| 03:04 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।