मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चीनमा ७५ हजार ४४८ जना संक्रमणमुक्त, शनिबारमात्रै ४७७ घर फर्किए

चीनमा ७५ हजार ४४८ जना संक्रमणमुक्त, शनिबारमात्रै ४७७ घर फर्किए

आन्तरिक आवागमन पूर्णरुपमा खुला गरिएको छ। स्कुल, कलेज तथा सार्वजनिक स्थल पनि खुलिसकेका छन्।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं– चीनमा शनिबार ४७७ जना कोभिड–१९बाट संक्रमणमुक्त भएर घर फर्किएका छन्।

National life

चिनियाँ नेशनल हेल्थ कमिशनका अनुसार हालसम्म ७५ हजार ४४८ जना संक्रमणमुक्त भएका छन्।

चीनमा शनिबार बेलुकासम्म ८१ हजार ४३९ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये ३ हजार ३०० जनाको मृत्यु भएको छ भने बाँकी २ हजार ६९१ जना उपचारको लागि अस्पतालमा छन्।

नयाँ संक्रमणको दर न्यून भएपछि चीनको दैनिकी सामान्य बन्दै गएको छ। आन्तरिक आवागमन पूर्णरुपमा खुला गरिएको छ। स्कुल, कलेज तथा सार्वजनिक स्थल पनि खुलिसकेका छन्।

सिन्ह्वानेट डटकमबाट

 

प्रकाशित: Mar 29, 2020| 02:20 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।