बिहीबार, साउन १४, २०८३

स्पेनमा कोरोनाबाट एकैदिन ७६९ को मृत्यु

स्पेनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकैदिन साढे सात सयभन्दा बढीको ज्यान गएको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

स्पेनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकैदिन साढे सात सयभन्दा बढीको ज्यान गएको छ।

स्पेनिस स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा त्यहाँ बिहीबार सात सय ६९ जनाको ज्यान गएको उल्लेख छ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार त्यहाँ शनिबार बेलुकासम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार आठ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Mar 27, 2020| 11:42 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।