बिहीबार, साउन १४, २०८३

चीनको दैनिकी सामान्य बन्दै (फोटोफिचर)

आन्तरिक आवतजावत खुला भए पनि अन्तर्राष्ट्रिय आवागमन भने केही समय बन्द रहने चाइना डेलीले उल्लेख गरेको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं– करिब साढे दुई महिनापछि चीनको दैनिकी सामान्य बन्दै गएको छ।

कोभिड–१९ को लडाइँ जितेपछि चीनका सार्वजनिक स्थलहरू खुलेका छन्। बजार र यातायात चल्न थालेका छन्। उद्योग तथा कलकाराखाना पनि सञ्चालनमा आएका छन्।

आन्तरिक आवतजावत खुला भए पनि अन्तर्राष्ट्रिय आवागमन भने केही समय बन्द रहने चाइना डेलीले उल्लेख गरेको छ।

कोभिड–१९ को उद्गमथलो वुहानमा खटिएका अन्य राज्य तथा क्षेत्रका चिकित्सक पनि आफ्नो कार्यक्षेत्रमा फर्किसकेका छन्। अवस्था सामान्य हुँदै गएकाले यो सातादेखि स्वास्थ्यकर्मीले साप्ताहिक बिदा पाउन थालेका छन्।

चीनमा ८१ हजार २८५ संक्रमितमध्ये ७४ हजार ५१ संक्रमणमुक्त भइसकेका छन्।


प्रकाशित: Mar 27, 2020| 04:06 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।