बिहीबार, भदौ ४, २०८३

कोरोना रोकथाम कोषमा सन्दीप लामिछानेको एक लाख सहयोग

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने बताएका छन्।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने बताएका छन्।

‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्न पाउँदा मैले खुशी महशुस गरेको छु,’ लामिछानेले सामाजिक सञ्जालमा भनेका छन्, ‘जोखिमका कारण सामाजिक दूरीको समयमा जसलाई सहयोग र साथ चाहिएको छ, उनीहरुलाई नबिर्सौं, हामी उत्तरदायी बनौं।’

त्यस्तै, राष्ट्रिय क्रिकेट टोलीकै कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले पनि सबैलाई सुरक्षित रहन अपिल गरेका छन्।

 

प्रकाशित: Mar 27, 2020| 01:46 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।