बिहीबार, भदौ ४, २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाँकेमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

बाँके– बाँकेमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–२, आनन्दनगरका २८ वर्षीय चित्रबहादुर थापा छन्।

युवकले आफूलाई घरसम्म पुर्‍याइदिन्छु भन्दै भे.१च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका–४ गाबरस्थित होमस्टेमा लगेर जबरजस्ती करणी गरेको किशोरीले जाहेरी दिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 16, 2020| 06:41 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।