बिहीबार, भदौ ४, २०८३

स्यानिटाइजर छर्केर सेवा दिँदै साझा यातायात

 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं– साझा यातायातले आफ्ना हरेक बसमा स्यानिटाइजर छर्केर सेवा दिइरहेको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न स्यानिटाइजरको प्रयोग गरिएको साझाले जनाएको छ।

हरेक रुटमा चल्ने बसमा पहिला स्प्रे गर्ने र त्यसपछि मात्र यात्रुलाई चढाउने साझाको भनाइ छ।

 

 

 

प्रकाशित: Mar 16, 2020| 06:13 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।