बिहीबार, भदौ ४, २०८३

कोरोनाबारे छलफल गर्न मुख्यमन्त्रीहरु काठमाडौंमा

कोरोना भाइरसविरुद्धको तयारी बारे छलफल गर्न सातवटै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौंमा भेला हुँदैछन्।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं- कोरोना भाइरसविरुद्धको तयारीबारे छलफल गर्न सातवटै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौंमा भेला हुँदैछन्।

संघीय स्वास्थ्य मन्त्रालयले छलफलका लागि मुख्यमन्त्रीहरुलाई बोलाएको हो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार आज नै मुख्यमन्त्रीहरु काठमाडौं आउँदैछन्।

उनीहरुसँग प्रदेशमा भएको कोरोना विरुद्धको कार्यक्रमहरुको विषयमा जानकारी लिइने छ भने भावी रणनीतिका विषयमा छलफल हुने उनले जनाए।

कतिपय प्रदेश सरकारले कोरोना विरुद्धको सर्तकता अपनाउने कार्यक्रम अगाडि बढाइसकेको छ।

प्रकाशित: Mar 15, 2020| 06:06 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।