बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश नं-२ सरकारले बनायो अख्तियार जस्तै अलग्गै आयोग

प्रदेश नं-२ सरकारले बनायो अख्तियार जस्तै अलग्गै आयोग

प्रदेश नं-२ सरकारले संघमा रहेको अख्तियार दुरुपयोग अनसुसन्धान आयोग जस्तै छुट्टै आयोग गठन गर्ने भएको छ ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

जनकपुर- प्रदेश नं-२ सरकारले संघमा रहेको अख्तियार दुरुपयोग अनसुसन्धान आयोग जस्तै छुट्टै आयोग गठन गर्ने भएको छ ।

जसका लागि प्रदेश सरकारले शनिबारको प्रदेशसभा बैठकबाट जनलोकपाल विधेयक पारित पारित गराएको छ ।

प्रलेश सभाले प्रदेशमा सुशासन कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतले पारित गरेको हो ।

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशमा भ्रष्टाचार, ढिलासुस्तीजस्ता अनियमितता रोक्नका लागि सो विधेयक सर्वसम्मतले पारित भएको हो ।

प्रदेशसभाबाट पारित सो विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भई राज्यपत्रमा प्रकासित भएपछि प्रदेश ‘जनलोकपाल ऐन २०७६’ को नाउँले कार्यान्वयनमा आउने छ ।

प्रकाशित: Mar 15, 2020| 02:05 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।