बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चर्को मूल्यमा विक्रि गर्न खोजिएका ७८ हजार मास्कसहित ८ जना पक्राउ

चर्को मूल्यमा विक्रि गर्न खोजिएका ७८ हजार मास्कसहित ८ जना पक्राउ

प्रहरीले चर्को मूल्यमा विक्री गर्न खोजिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ गरेको छ।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

काठमाडौं- प्रहरीले चर्को मूल्यमा विक्री गर्न खोजिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरको टोलीले डल्लुबाट ८ जनालाई मास्कसहित शनिबार पक्राउ गरेको हो।

परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन–२ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी–९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र नृप कार्की छन्।

प्रकाशित: Mar 14, 2020| 14:14 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।