बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री ओलीले गरे आफू निकटका नेताहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग भेट गरेका छन्।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग भेट गरेका छन्।

शनिबार प्रधानमन्त्री ओलीले बालुवाटारमा निकटका नेताहरुसँग भेट गरेका हुन्।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओली शुक्रबार मात्रै डिस्चार्ज भएका थिए।

उनले शनिबार बालुवाटारमा महासचिव विष्णु पौडेल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु पौडेल, विदेश मामिला सल्लाहकार राजन भट्टराई तथा प्रेस सल्लाहकार सुर्य थापासँग भेट गरेका हुन्।

ओली मिर्गौला प्रत्यारोपणपछि पूर्णरुपमा निको नहुँदै शुक्रबार डिस्चार्ज भएका थिए।

निजी चिकित्सक डा. दिव्या सिंह साहका अनुसार ओलीलाई पूर्ण रुपमा स्वस्थ्य हुन ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्नेछ।

प्रकाशित: Mar 14, 2020| 13:45 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।