आइतबार, असोज २५, २०८३

बैतडीमा चट्याङबाट एक बालिकाको मृत्यु

बैतडीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

बैतडी- बैतडीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

शनिबार अपराह्न शिबनाथ गाउपालिका २ टाणीकी १३ वर्षिया बालिका निर्मला मडैको चट्याङ लागेर मृत्यु भएको हो।

गाईबस्तु चराएर घर फर्कने क्रममा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बैतडीमा शनिबार दिउँसोदेखि हावाहुरी मेघ गर्जनसहित हल्का वर्षासमेत भएको थियो। घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 14, 2020| 12:56 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।