बिहीबार, भदौ ४, २०८३

बुढीगंगा नगरपालिकाको कार्यालयमा आगलागी

बाजुरा बुढीगंगा नगरपालिकाको कार्यालयमा बिद्युत आगलागी भएको छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

बाजुरा- बाजुरा बुढीगंगा नगरपालिकाको कार्यालयमा बिद्युत आगलागी भएको छ।

बुढीगंगा नगरपालिकाको कृषि शाखामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

आगलागीबाट कार्यालयमा रहेको कम्पुटर बिभिन्न कागजपत्र लगायतका सामानहरु जलेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।

बिद्युत तार शर्ट भएर आगलगी हुँदा अफिसमा राखीएको सामान के कति नष्ट भएको भन्ने कुराको एकीन हुन नसकेको र बिस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख भट्टराईले बताए।

प्रकाशित: Mar 11, 2020| 15:05 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।