बिहीबार, भदौ ४, २०८३

लागू औषध मुद्दामा फरार किशोरी पक्राउ

पर्सा जिल्ला अदालतबाट कैद सजाय सुनाइएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं– पर्सा जिल्ला अदालतबाट कैद सजाय सुनाइएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालतबाट कात्तिक २९ गते ३ वर्ष ९ महिना ३१ दिन कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएका लागू औषध गाँजा र चरेश मुद्दाका फरार प्रतिवादी पर्सा जिराभवानी गाउँपालिका–३ का ४५ वर्षीय किशोरी राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो।

फरार प्रतिवादी पक्राउ गर्न गठन गरिएको प्रहरी टोलीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 10, 2020| 07:48 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।